Breaking News
गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न    ||     काभ्रे जिल्लामा अहिलेसम्मकै उत्कृष्ट सुरक्षा :आम जनमानसमा खुसि, दुर्घटनामा पनि कमि    ||     गठबन्धन सँग मंसिर ४ मा भिड्न तयार भए एमाले काभ्रेका उम्मेदवार :गठबन्धन अन्योलमा    ||     काभ्रे महोत्सवको आज एघारौं दिन चर्चित गायक दुर्गेश थापा बनेपा आउने    ||     आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||    

युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित

  २ महिना अघि | ५ असोज २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं १० मा केन्दिय कार्यलय रहेको युएम बचत तथा ऋण सहकारी संस्थाको काभ्रे र सिन्धुपाल्चोकमा गरि आठ ठाउँमा सेवा केन्द्र रहेको छ।

युएमले सबै सेवा केन्द्रको ११ औं साधारणसभाको आज समापन गरेको हो।

युएमले साधारणसभा समापन  कार्यक्रम गर्दै युएम बचत तथा ऋण सहकारी संस्थामा  रिक्त रहेको अध्यक्ष पदमा लक्ष्मी नारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको कार्यक्रममा उल्लेख गरिएको छ।

सञ्चालक समिति सदस्यमा सोमकाजि शाक्य र लेखा समिति रिना मानन्धर निर्विरोध निर्वाचित  भएको समेत घोषणा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति दिपक कुमार गौतम हुनुहुन्थ्यो ।

उहाँले सहकारी हरुलाई लक्षित गर्दै सहकारी हरुले अब जग्गा किन्न हैन भैंसी र बाख्रा किन्न लगानी गर्नुपर्छ।

हामी कृषि मा निर्भर नेपाली लाई व्यवसायीक कृषक बनाउन अब सहकारीक्रमि  हरु लाग्न जरुरी रहेको बताउनुभयो ।

निकट भविष्यमा युएम बचत र गरुण बचत बिच एकीकरण हुने सम्भावना रहेको संस्थाका कार्यकारी प्रवन्धक रुसन श्रेष्ठले बताउनुभयो ।

युएम बचत अहिले एक अर्ब बराबरी को संस्था भएको पनि उहाँले बताउनुभएको थियो।

  • न्युज काभ्रे संवाददाता

थप