Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी

  १ हप्ता अघि | ५ असोज २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।काभ्रे महोत्सव २०७९ असोज ३ गतेदेखि असोज १५ सम्म हुने सम्पूर्णमा अवगत नै छ।


काभ्रे महोत्सवमा कृषि व्यापार , घरेलु व्यापार ,लाई महत्त्व दिइएको छ।

मनोरञ्जन का हिसाबले पनि विभिन्न कमेडी , गायन, नृत्य आदि दैनिक हुने गरेको छ।

आज बुधबार लोक गायक बद्री पंगेनी आउने कार्यतालिका छ। उहाँ संगै विभिन्न कलाकार हरुको पनि उपस्थिति हुने आयोजक संस्था काभ्रे उद्योग बाणिज्य संघले जनाएको छ।

  • न्युज काभ्रे संवाददाता

थप